all logo Rafting
Nepal Rafting association logo
all logo Rafting
Nepal Rafting association logo
#

राष्ट्रिय च्याम्पियनसिप २०२६ (The Schedule of the game is attached below)

प्रिय कायक स्लालम खेलाडीहरू तथा राफ्ट टिमहरू🙏🇳🇵 
छालको रोमाञ्चक अनुभूति लिन तयार हुनुहोस्।
तपाईंहरूलाई ९औँ राष्ट्रिय राफ्टिङ च्याम्पियनसिप तथा १४औँ राष्ट्रिय कायक स्लालम च्याम्पियनसिप मा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौं। यो प्रतियोगिता फेब्रुअरी १ देखि ३, २०२६ सम्म त्रिशूली नदी (फिस्लिङ) क्षेत्रमा आयोजना हुनेछ।
प्रतियोगिताका विधाहरू
* कायक स्लालम
* राफ्ट स्लालम
* राफ्ट डाउन–रिभर रेस
* राफ्ट हेड–टु–हेड
*भने राफ्ट मा ४ जना खेलाडी रहनेछन्४+१ (R-4) 4+1 रहनेछ।
थप जानकारीका लागि सम्पर्क
* सुदिप गौतम – ९८५१०७५०७४
* निम बहादुर मगर – ९८५६०३१३९२
* भिस्म राज थापालिया – ९८४९०८६८३३
* डोल बहादुर गुरुङ – ९८४५२४६९६३
* मान्धोज गुरुङ – ९८४१५९७५८१
* महेश थापा – ९८५१०३१८५६
समावेश:
* बिहानको खाना तथा दिउँसोको खाना
* दर्ता निःशुल्क
पुरस्कार:
* विभिन्न क्याटेगोरी अनुसार नगद पुरस्कार

*पानी खेलकुदप्रतिको आफ्नो सीप र जोश देखाउने यो उत्कृष्ट अवसर नछुटाउनुहोस्। यो सूचना अरूलाई पनि सेयर गर्नुस् र प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन लिएर आउनुहोस्। 🙏🛶